चाँडै आउँदैछ BOOGIE WOOGIE


नेपाल आईडल जस्तो निकै ठुलो र पपुलर रियालिटी सो ल्याएर सेलाउन नपाउँदै एपी १ HD च्यानलले फेरी अर्को धमाका Boogie Woogie पस्किन आँटेको छ । नेपालीहरुको प्रतिभालाई उच्च मुल्यंकन दिनुको साथै नेपाली टेलिभिजनको क्षेत्रमा गुणस्तर र उच्च स्तरीय प्रतिस्पर्धालाई पनि बढाएको छ ।

Comments